नियम ११
लेखा र लेखापरीक्षण

(१) बोर्डको हिसाब किताब र श्रेस्ता बोर्डद्वारा निर्धारित ढाँचा र तरीका बमोजिम राखिनेछ ।
(२) बोर्डको हिसाब किताबको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा महालेखा परीक्षकबाट नियुक्त लेखा परीक्षकबाट हुनेछ ।